लेखनाथ, २५ वैशाख ।स्थानीय तहको चुनावी अभियान अन्तरगत नेकपा एमाले पोखरा महानगरपालिका वडा नं २९ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । घरदैलो अभियानमा आफ्ना चुनावी एजेण्डासहित उमेद्वारले विकास र निकासका कुरा सुनाउँदै जनताको […]
पोखरा, २५ वैशाख ।संघीय सांसद विद्या भट्टराई अधिकारीले नागरिकलाई गुमराहमा राखेर राजनीति गर्न नहुने बताएकी छन् । जनप्रतिनिधि जनताप्रति उत्तरदायी रहनुपर्ने जनाउँदै उनले ढाँटेर राजनीति नगर्न सुझाइन् ।नेकपा एमाले पोखरा २१ द्वारा आयोजित मतदाता भेटघाट […]
पोखरा २५ वैशाख ।स्थानीय तहको चुनावी अभियान अन्तरगत पोखरा ११ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । गत वैशाख १७ गतेबाट दिनहुँ जारी घरदैलो अभियानका क्रममा मतदाताबाट आर्शीवाद ग्रहण गरेकाले यसपटक ११ नं वडामा […]
पोखरा, २५ वैशाख ।नेकपा एमालेका पुराना नेता तथा समाजसेवी देवनन्द दाहालले एमाले बाहेक अरूले विकास नगर्ने बताएका छन् । आइतबार उक्त वडाका विभिन्न टोलमा भएको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै दाहालले अबको नेतृत्वले राखिडाँडाको […]
पोखरा, वैशाख २५ ।पोखरा महानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उमेद्वार दीपक शाहले बहुमत दिएर आफूसहित आफ्नो टिमलाई जिताएमा २ नं वडालाई नमुना वडाका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । […]