गण्डकी प्रदेश सरकारको दोस्रो वार्षिकोत्सव समारोह (फोटो फिचर)

पोखरा, फागुन ४

गण्डकी प्रदेश सरकारको दोस्रो वार्षिकोत्सव समारोह मा आफ्नो भनाइ राख्दै प्रदेश प्रमुख अमिक शेरचन
गण्डकी प्रदेश सरकारको दोस्रो वार्षिकोत्सव समारोह मा आफ्नो भनाइ राख्दै मुख्य मन्त्री पृथ्बि सुब्बा गुरुङ
गण्डकी प्रदेश सरकारको दोस्रो वार्षिकोत्सव समारोहमा सहभागि प्रदेशका सभामुख् ,उप सभामुख ,मन्त्रीगण लगाएत
गण्डकी प्रदेश सरकारको दोस्रो वार्षिकोत्सव समारोह मा प्रदेश प्रमुख अमिक शेरचनलाइ स्वागत गर्दै प्रदेश सभामुख् र अन्य मन्त्रीहरु
गण्डकी प्रदेश सरकारको दोस्रो वार्षिकोत्सव समारोहमा सहभागिहरु
गण्डकी प्रदेश सरकारको दोस्रो वार्षिकोत्सव समारोहमा सहभागिहरु

गण्डकी प्रदेश सरकारको दोस्रो वार्षिकोत्सव समारोहमा सहभागिहरु

तस्बिरहरु : आरके पोख्रेल

Facebook Comments