पोर्चुगलमानविनले गरे नेपालीहरुकालागीसहयोगको घोषणा


लिस्वन २५ मार्च
हेम्जाका युवा व्यवसायी नविनत तिम्सिनाले पोर्चुगलको लिस्वनमा रहेका नेपालीहरुलाई निशुल्क रुपमा खाद्यान्न उपलव्ध गराउने वताएका छन् । कारोना भइरस ( कोभीड १९ ) कारण पार्चुगल लकडाउनमा रहेको छ ।करिव एक हप्ता अगाडी देखित्यहाँ रहेका सवै कम्पनीतथाकामहरु वन्द भैसकेका छन् ।
नेपालबाट गएका नेपालीहरुलाई आफुले खाद्यान्न सामाग्री सहयोग गर्न लागेकोले कोही नेपालीयहाँनयाँ हुनुहुन्छ भने खानाको समस्याया अन्य केही समस्या परेमाआफुलाई खवर गर्न आफ्नो फेसवुकमा एक भिडयो मार्फत आहवन गरेका छन् ।
उनी भन्छन् जहाँजहाँहामी नेपाली रहेका छौ त्यहीबाट सहयोग गर्न अपिल समेत गरेका छन् । भविष्य कस्तो हुने छ हामीलाई थाहाँ छैन तर यो नियन्त्रण भन्दा वाहिर छ हामी सचेत रहनु पर्ने एकले अर्कोलाई सहयोग गर्नुको विकल्प नरहेको वताउछन् ।
कोरोना भाइरसका कारण पोर्चुगल अहिले समस्यामा छ । यस्तो आपतका वेलामाजो जहाँ र्छौ त्यही बाट सहयोग गर्न तिम्सीनाले आग्रर्ह समेत गरेका छन् । पोर्चुगलमा व्यवसाय संचालन गरेका नविन तिमिल्सीना नेपाली कलाकार समेत हुन् ।

Facebook Comments