प्रदेश न एक का प्रमुख सोमनाथ अधिकारिद्वारा एक महिनाको तलब सहयोग गर्ने घोषणा

पोखरा ११ चैत ।

प्रदेश न एक का प्रमुख सोमनाथ अधिकारि प्यासिद्वारा एक महिना को तलब सहयोग गर्ने घोषणा‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई एक महिनाको तलब वापत रकम प्रदान गर्ने भएका छन् । अधिकारिको सचिबालयले आज एक बिज्ञप्ति प्रकाशित गरी सो जानकारी गराएको हो । नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण तथा उपचार कोर्ष स्थापना गरेको छ । उक्त कोर्षमा सहयोग गर्न सकिने सरकारले जनाएको छ ।

Facebook Comments