मोडल हेरुका लामाद्धारा निर्देशित ‘बिछोडको हुरी’ बजारमा(भिडियो सहित)

काठमाण्डौ । निर्देशक एंव मोडल हेरुका लामाद्धारा निर्देशित ‘बिछोडकोहुरी’ गीत बजार आएको छ ।गीतमा आर.बि लामाको शब्द,संगीत रहेको छ भने कर्साङ लामाले एरेन्ज गरेकाहुन । सागर लिम्बुले मिक्सिङ गरेको उक्त गीत ओपस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोलाई राम सिं भाटले छायांकन, मनोज कार्किले सम्पादन र निर्देशक एंव मोडल हेरुका लामाले निर्देशन गरेकोउक्त गीतका सन्तोष भट्टराई,अनिल खत्री र अन्जना श्रेष्ठको अभिनय रहेको छ । हेर्नुस भिडियो

Facebook Comments