Trending

रोहन र बिनाको ‘क्या बबाल’ सार्वजनिक( हेर्नुहोस भिडियो सहित)

पोखरा /

कलाकारद्वय रोहन नेपाली र बिना राउत अभिनित म्युजिक भिडियो ‘क्या बबाल’ सार्वजनिक गरिएको छ । मनि खालिङको प्रस्तुतिमा निर्माण भएको गीतलाई खालिङले नै लेखका हुन् । स्वर भने सुभाष ढुङ्गानाको छ ।

चर्चित संगीतकार हरि लम्सालले संगीत भरेको उक्त गीतको संगीत संयोजन देवेन्द्र नेवाले गरेका छन् ।

भिडिओमा सरस्वती श्रेष्ठको शृङ्गार छ । सौरभ लामाले खिचेको भिडिओ बन्दे प्रसादले सम्पादन गरेका हुन् । भिडिओमा कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेले गरेका छन् । बिना राउन टिकटकबाट आएकी कलाकार हुन् भने रोहन पोखराबाट संघर्ष गरिरहेका छन् । हेर्नुहोस भिडियो
Video link https://www.youtube.com/watch?v=4pLh50fy2kc

Facebook Comments Box