शिव परियारको पिउन सुरु गरेपछि

“पिउँदिनभन्दाभन्दै पिलायो साथीले “ को अपार सफलता पछि शिव परियारको गायनमापिउने र पिलाउने श्रिङ्खलाको फेरी अर्को गित“पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ”भन्ने बोल सहितइम्प्रेसन्स इन्टरटेनमेन्टले दशैंलाई लक्षित गरीबजारमाल्याउँदैछ ।
मनोरञ्जन उधोगकासिद्दहस्तनृत्य निर्देशककविराजगहतराज र छायांकार हरि हुमागाईको संलग्नतामाअत्यन्तभब्यताका साथक्लब प्ल्याटिनियममा सोमबार उक्तगितको छायाङ्कन सम्पन्नभएको छ ।
रबिन स्वप्निलगिरीको शब्दतथादीपकराजविश्वकर्माको संगीत रहेको यस गीतमा नेपालीचलचित्रकालोकप्रियनायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स , अन्जली लुइंटेल र आलियाअधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहने छ ।
मिडियाहबप्रा। लि।बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिजगर्ने तयारी भईरहेको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चकबनाउने निश्चित छ ।

Facebook Comments Box