२४ घण्टामा ३११२ जनाको परीक्षण, ५०२जना संक्रमित

बितेको २४ घण्टामा ३ हजार ११२ जनाको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो संख्यामा पीसीआर परीक्षण हुँदा ५०२ जनामा संक्रमण पुष्टि भएको छ । हिन्दु नेपालीको चाड तिहार भएका कारण परीक्षण घटेको हो । 

यस्तै बितेको २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् भने थप १७ जनाको मृत्यु भएको छ । 

Facebook Comments