Trending

उम्मेदवारको चित्र र चरित्र हेरेर मतदान गर्न आग्रह

पोखरा, २२ चैत । स्वतन्त्र पत्रकार संघ कास्कीले आसन्न पत्रकार महासंघको निर्वाचनमा चार पदाधिकारीमा उम्मेदवारी दर्ता गरेको छ ।संघकातर्फबाट सचिवमा असफल गौतम, कोषाध्यक्षमा ओम उपाध्याय, खुला सदस्यमा सुरेशराज अधिकारी र वीरेन्द्र सापकोटाले उम्मेदवारी दिएका छन् […]

मुख्यमन्त्री राईको पद जोगियो, अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल समूह सहमत

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको छ । एमाले संसदीय दलको बुधबार बसेको […]

एमालेको पार्टी कार्यालय अब थापाथलीमा रहने

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय वैशाख १ देखि थापाथलीमा सर्ने भएको छ । थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा एमालेको पार्टी कार्यालय सर्न लागेको हो । उक्त भवनको बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी […]

आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलद्वारा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं २ चिलाउनेबासमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । मङ्गलवार गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले उद्घाटन गर्नु भएसँगै गाउँपालिकामा आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो। चिलाउनेबास स्वास्थ्य कार्यालयको पुरानो भवनमा […]

पोखरामा किसानलाई हाते ट्रयाक्टर वितरण

पोखरा पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका किसानलाई हाते ट्रयाक्टर (मिनी टिलर) वितरण गरिएको छ । विशेष गरी व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका १४ जना किसानलाई ट्रयाक्टर वितरण गरिएको हो । पोखरा महानगरका प्रमुख […]

पत्रकार महासंघ निर्वाचन : कास्कीमा बन्यो निर्वाचन समिति

 नेपाल पत्रकार महासङ्घ कास्की शाखाले महासङ्घको आगामी चैत २५ गते हुने निर्वाचनका लागि तीन सदस्सीय जिल्लास्तरीय निर्वाचन समिति गठन गरेको छ । शाखाको आज बसेको बैठकले वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकको संयोजकत्वमा नेपाल बार एशोसिएसन उच्च […]

पोखरामा सोमबार थप ४३ जनामा कोरोना संक्रमण

पोखरापोखरामा सोमबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरको वडा नम्बर १६ का ३० जनासहित १२ वटा वडाका थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । […]

किसानको संरक्षण गर्नेगरी वैदेशिक लगानी आवश्यक – मन्त्री अर्याल

काठमाडौं, ९ चैत । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडिआई’ आवश्यक रहेको बताउनुभएको छ । खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका […]

राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशतर्फ प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् ।  बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको  मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ लागेकी […]

आजदेखि गैँडा गणना सुरु हुँदै, २० दिन लाग्ने अनुमान

९ चैत, चितवन । तोकिएको समयभन्दा करिब दुई वर्षपछि विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना आजदेखिसुरु हुने भएको छ । गणनाको सबै तयारी पूरा भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । गणना चितवन र […]