भरत पोखरी बिकास मन्चको शुभकामना आदान प्रदान कार्यक्रम(फोटो फिचर सहित )

बहुबर्सिय रणनीतिक महत्वका आयोजना प्रदेश सरकारले काट्नै मिल्दैन – मन्त्री बराल पोखरा ,असोज ३० पोखरा महानगर्पालिका वडा न ३३ भरतपोखरी मा रहेको भरत पोखरी बिकास मन्चले बिजया दशमी तिहार छठ ,नेपाल सम्बत ११४२ को अबशरमा […]

पर्यटकीय गन्तव्य आलमदेवि

अमृत पाण्डेय । नेपाल पर्यटकीय गन्तव्यका लागी उपयुक्त मुलुक मानिन्छ विश्वका धेरै देशवाट नेपाल मा विदेशीहरु घुम्न र केही कुरा सिक्नका लागी आउने गर्दछन् । नेपाल मा भएका पर्यटकीय गन्तव्य हरु मध्ये सम्भावना वोकेको ठाउं […]

थप ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७हजार ६० पीसीआर परीक्षण गर्दा ६९१ जना र २ हजार ५५९ एन्टिजेन परीक्षण गर्दा १०१ गरी ७९२ जनामा कोरोना भाइरसको संक्रमण […]

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

सुर्खेत । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्‍ज पुर्‍याएका थप ४ जनाको मृत्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका […]

खुशी किन्न बिदेशिन बाध्य नेपालीको कथा “बस है पियारी” (भिडियो सहित)

पोखरा, २६ असोज । खुशी किनेर पाईन्छ ? शायद पाईदैन । तर खुशी किन्ने वहानामा वर्षेनी थुपै्र नेपाली युवाहरु विदेशिन्छन् । थुप्र्रै बाध्यताहरुले नेपाली युवालाई विदेशिन बाध्य पार्छ । विदेश जाने प्रत्येक युवाहरुको आफ्नै कथा […]

विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य- मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं २१ ले आयोजना गरेको बडादशैं, […]

पूर्णिमा श्रेष्ठको यात्रा : चुल्होदेखि चुचुरोसम्म

जमुना बर्षा शर्मा , रासस पोखरा । ‘अहिले सम्झँदा अचम्म लाग्छ, एउटा गाउँको मध्यम वर्गीय किसान परिवारकी छोरी मैले हिमाल चढ्ने सपना कहिल्यै देखेकी थिइनँ तर आज पाँच–पाँचवटा हिमालको चुचुरोमा पुग्न सफल भएँ । हिमाल […]

दशैंका अवसरमा गण्डकीका मुख्यमन्त्री पोखरेलको शुभकामना

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई समयानुकुल बनाउनुपर्ने बताएका छन् ।विजयादशमी÷बडादशैं २०७८ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक […]

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

सुर्खेत । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र […]

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो

रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् ।  घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको […]