पोखराको टिम एिबिसीलाई पराजित गर्दै ललितपुरको टि–वर्गरले जित्यो उपाधि

पोखरा । पोखराको स्थानिय टिम एबिसी भेट्रान्समाथी ३–० गोलले पराजित गर्दै पाहुना टोली ललितपुरको टि वर्गर भेट्रान्सले उपाधि जितेको छ । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको आयोजनामा शनिवार सम्पन्न ‘५ औं स्व.रञ्जित गुरुङबगर भाई […]

एमालेले आज जिल्ला अधिवेशन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्दैछ । हिमाली जिल्ला र आन्तरिक विवादमा परेका १६ जिल्ला बाहेकमा आज अधिवेशन हुन लागेको हो । स्थगित गरिएका जिल्लाका अधिवेशन पछि गरिने नेकपा एमालेले जनाएको छ […]

निराशा नामक छोटो चलचित्रको पोस्टर सार्बजनिक

पोखरा,ह्यासट्याग नेपाल को ब्यानरमा निर्माण भएको “निराशा” (Despair) नामक छोटो चलचित्रको पोस्टरसार्बजनिक भएको छ। पोखरा थिएटरमा भर्खर मन्चन सकिएको नाटक “चरणदाश चोर” का निर्देशकनिश्चल बिमलको मुख्य अभिनय रहेको यस चलचित्रमा पोखराका रङकर्मी एलिशा बिक, रमेशतिमिल्सिना, […]

विन्ध्यवासिनी मा.वि.ले हीरक जयन्ती मनाउने

पोखरा पोखराकै पुरानो विद्यालय विन्ध्यवासिनी मा.वि वाटुलेचौरले विभिन्न कार्यक्रम गरी विद्यालय ७५ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने भएको छ । वि.सं २००४ सालमा स्थापना भएको उक्त विद्यालयले पुस २७ गते हीरक जयन्तीको उद्घाटन गरी […]

यातायात व्यवस्था कार्यालय कास्कीमा डिजिलाइजेसन प्रविधिको सुरुवात

यातायात व्यवस्था कार्यालय कास्कीका सेवाहरु अनलाइन मार्फत प्रदान गरिने भएका छन् । बुधवार यातायात व्यवस्था कार्यालय कास्कीमा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात ब्यवस्था मन्त्री कुमार खड्काले कार्यालयका सम्पूर्ण फाइल […]

चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय […]

राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

राष्ट्रिय सभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । मंगलबार उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आज उम्मेदवारविरुद्ध उजुरी परे २२ / २३ […]

अमेरिकामा एकैदिन १० लाख बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् […]

कोरोना संक्रमण दर बढेपछि दिल्लीमा सातामा २ दिन कर्फ्यु

काठमाडौं । भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शनिबार र आइतबार कर्फ्यु जारी गरिएको जानकारी दिएका हुन् । यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु […]

प्रतिनिधि सभाको बैठक स्थगित

आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि […]