बोहोराटार पुगेर देउवाले पौडेललाई भेटे

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । सभापतिका उम्मेदवारी दर्ता गरेपछि शनिबार साँझ प्रधानमन्त्री समेत देउवा पौडेललाई उन निवास बोहोराटारमा पुगेका थिए ।  पौडेलको सचिवालयका अनुसार भेटमा देउवाले उनलाई राजनीतिबाट […]

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम यस वर्षकै कम मापन

काठमाडौं । काठमाडौं उपत्यकामा आज अघिल्लो दिनको तुलनामा चिसो बढेको छ । आज बिहानको न्यूनतम तापक्रम यस वर्षकै कम मापन भएकाले चिसो बढेको महसुस भएको हो । काठमाडौं उपत्यकामा आज बिहान ५ः४५ मा न्यूनतम तापक्रम […]

धादिङ–पोखरा सम्पर्क समाजको साधारणसभा सम्पन्न पोखरालाई समृद्ध बनाउन धादिङबासीको महत्वपूर्ण योगदान – कोइराला

पोखरा । धादिङ्ग जिल्ला घर भई स्थायी तथा अस्थायी रुपमा पोखरामा बसोबास गरेका धादिङबासीको सामाजिक संस्था धादिङ्ग–पोखरा सम्पर्क समाजको २३ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणभाका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले […]

महिला उद्यमशिलतासंग जोडिनु पर्छ–उपसभामुख शर्मा

गण्डकी (रासस) ः गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरु हक अधिकारको सुनिश्चितता सहित उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औल्याउनु भएको छ ।दिगो शान्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ३३ को प्रारम्भिक साधारण […]

जनप्रिय क्याम्पसको ३० औं वार्षिकोत्सव

गुणस्तरका लागि अनुसन्धान गरौं- भण्डारीपोखरा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राध्यापक शंकरप्रसाद भण्डारीले उच्चशिक्षा दिने शैक्षिक संस्थाले आफ्नो गुणस्तर सुनिश्चितताका लागि प्राज्ञिक अनुसन्धानमा जोड दिन आग्रह गरेका छन् । जनप्रिय बहुमुखी क्याम्पसको ३० औं वार्षिकोत्सवका […]

मुख्यमन्त्री पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।नेपालको लोकतान्त्रिक आन्दोलनमा रगत र पसिना बगाउने अग्रज पुस्ताको योगदानको कदरका […]

थप २११ जनामा कोरोना संक्रमण, ३२९ जना संक्रमणमुक्त

२३ मंसिर, काठमाडौं। पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ […]

सराङकोट सहकारीद्धारा बिधार्थीलाई पोशाक बितरण

पाेखरा, मंसिर २३, सराङकोट बहुउद्देश्यीय सहकारी को १५ औ बार्षिक उत्सवको अवसरमा कन्या मा. वि का बिधार्थीलाइ पोशाक बितरण गरिएको छ ।  संस्थाको स्थापना देखि रेडियो सराङकोटको प्रसारण सामाजिक उत्तरदायित्वका लागी बिविध सामाजिक शिक्षा , […]

उखुको मूल्य बढ्ने, नयाँ बिक्रीदरको घोषणा यसै साता

काठमाडौं । सरकारले उखुको किसान बिक्री मूल्य बढाउने भएको छ । उखुको यस वर्षको किसान बिक्री मूल्य सिफारिस गर्ने तयारी सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसवर्ष उखुको मूल्य बढ्ने र यसैसाता […]

मुख्यमन्त्री पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं, २३ मंसिर ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय समितिको १० औं पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीको चौंधौं महाधिवेशनमा उनले […]