स्व. मनिलाल गुरुङको सम्झनामा संग्राहलय र प्रतिष्ठान सञ्चालन

कास्की । कास्कीको माछापुच्छ«े गाँउपालिका वडानम्बर ९ ईमुका समाजसेवी तथा शिक्षाप्रमी वी स्व. मणीलाल गुरुङको सम्झनामा संग्राहलय र प्रतिष्ठान सञ्चालन ल्याईएको छ । स्व. गुरुङको नाममा बनेको मनिलाल प्रतिष्ठानको कार्यालय र मनिलाल संग्राहलयको गण्डकी प्रदेशका […]

इटहरीका विद्यार्थीद्धारा पोखराको पर्यटन प्रति चासो

पोखराजनता बहुमुखी क्याम्पस इटहरी ५ सुनसरी स्नातक तह तेश्रो वर्ष समाजकार्य विषयमा अध्ययनरत विद्यार्थीहरुले पोखराको पर्यटनको वारेमा चासो देखाएका छन । शहरी शिविर कार्यक्रम अन्तर्गत पांचदिने पोखरा भ्रमणमा रहेका विद्यार्थीहरुले पर्यटकीय शहर पोखराको बारेमा चासो […]

आनन्द ज्योति माविको ४७ औं बार्षिकोत्सव

पोखरा। पोखरा महानगरपालिका ३१ बेगनासमा रहेको आनन्द ज्योति माध्यमिक बिद्यालयको ४७ औं बार्षिकोत्सब एवं अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि बार्षिकोत्सब एवं अभिभावक दिवस तथा […]

वडा नम्वर १२ मेलमिलाप केन्द्र मेलमिलापले दुवैको जीतः उपप्रमुख गुरुङ

पोखरा । पोखरा महागनरपालिका वडा नम्वर १२ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिकान्यायिक समितिले वडा तहकाविवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिकाउपप्रमुखएवं न्यायिक समितिका संयोजक मञ्जुदेवी […]

पोखरा महानगरपालिका वडा नम्बर २७ बगादी खोला पुलको शिलान्यास

पोखरा, पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित डाँडाकोनाक नजिकै बगादी गडुवा खोलामा मोटेरेबल पुल बन्ने भएको छ । पोखरा महानगरपालिकाले उक्त खोलामा पुल निर्माण गर्न लागेको हो । पक्की मोटेरेबल पुलको सोमबार शिलान्यास गरिएको छ […]

स्वस्थ जीवनका लागि व्यायाम—मन्त्री गुरुङ्ग

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले पछिल्लो समय अधिकांस मानिस खानपान र जीवनशैलीका कारण रोगी बन्दै गैरहेको बताएका छन् । पोखरा महानगरपालिकाको वडा नं. २९ भण्डारढिक रंगशाला परिसरमा निर्माण गरिएको खुल्ला व्यायमशाला […]

पोखरामा ६० शय्याको आइसोलेसन वार्ड तयार

२० फागुन, काठमाडौं । कोरोना भाइरसका संक्रमितलाई उपचार गर्न पोखरामा ६० शय्याको आइसोलेसन वार्ड तयार भएको छ । संक्रमणको आशंका गरिएकाहरुलाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्न क्वारेन्टाइनको खोजी पनि भइरहेको छ । शंकास्पद बिरामीलाई ‘आइसोलेसन वार्ड’ […]

सञ्चार व्यवसायी समितिको नयाँ कार्यसमिति, अध्यक्षमा रुद्र

पोखरा । सञ्चार व्यवसायी समिति कास्कीको अध्यक्षमा युवा व्यवसायी रुद्रबहादुर केसी निर्वाचित भएका छन् । संस्थाको २४औं वार्षिक साधारणसभा तथा १३औं अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा युवराज खनाल, सचिवमा दीपेन्द्र […]

अदालतमा आत्मसमर्पण गरेका सिद्धबाबा जेल चलान

काठमाडौं । बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले अदालतमा आत्मसमर्पण गरेका छन् ।  आरोप लागेकै अवस्थामा भारततर्फ फरार भएका भनिएका उनले नेपाल फर्किएर मंगलबार जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय […]

दशनामी युवाहरुले गरे वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाल दशनामी युवा समिति कास्कीले पोखरा १४ वाच्छी वुडुवामा अवस्थित वात्स्यायन वृद्धाश्रममा मंगलबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरि वृद्धहरुको स्वास्थ्य परिक्षण गरेको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै समितिले शिविर गरेको हो । […]