काठमाडौ बेकरी ३ हजारबाट सुरु गरेको व्यवसाय २५ करोडको कारोबारमा
पोखरा । पोखरा महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले २५ औं वार्षिकोत्सव मनाएको छ । बेकरीले शनिबार एक कार्यक्रमको आयोजना गरी स्थापनाको रजत बर्ष मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका […]