नेतृत्व विकाससंगै महिला आयआर्जनसंग जोडिनु पर्दछ—उससभामुख शर्मा
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरु संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनमा जोडिनु पर्ने बताउनु भएको छ ।कास्कीको माछापुच्छ्रे गाउँपालिकास्तरीय जनप्रतिनिधि महिला तथा सञ्जालका पदाधिकारीका बीच भएको अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले महिलाले नेतृत्व विकास गर्दै उत्पादनसंग […]