कोरोना संक्रमित युवतीलाई मुख्यमन्त्री गुरूङको फोन-रोग निख्रिएपछि घर जानुपर्छ है बहिनी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बाग्लुङकी १९ वर्षीया कोरोनाभाइरस संक्रमित युवतीसँग टेलिफोन कुराकानी गरेका छन्।बिहीबार उनले धौलागिरि अञ्चल अस्पतालमा उपचाररत ती युवतीलाई फोन सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।  उनले अस्पतालका स्वास्थ्य अधिकारीहरूले राम्रो […]

प्रहरी नियन्त्रणमा रहेका दुई एम्बुलेन्स चालक रिहा

पोखरा , २६ चैत कोरोना सङ्क्रमण वर्तमान अवस्थामा विभिन्न वाहाना देखाएर बिरामी बोक्न नमान्दा प्रहरी नियन्त्रणमा रहेका एम्बुलेन्स चालकलाई कास्की प्रहरीले रिहा गरेको छ । पोखराको मेट्रोसिटी र फेवासिटी अस्पतालले आकस्मिक स्वास्थ सेवामा प्रयोग हुने […]

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त

२६ चैत, बुटवल । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ । अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. […]

पोखराको राहत कोषमा ३ करोड ६४ लाख

पोखरा, २६ चैत पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर लगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले कोषको स्थापना […]

१९ हजार परिवारलाई राहत वितरण गर्दै पोखरा महानगर

पोखरा, २५ चैत कोरोना भाइरसको रोकथाम तथा निण्न्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतको चल्हो निभ्न नदिन पोखरा महानगरपालकाले राहत वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाले ३३ […]

गण्डकी प्रदेश सरकारको आपतकालीन कोषमा १ करोड १० लाख

पोखरा, २५ चैत – कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा करिव रु १ करोड १० लाख जम्मा भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषदले कोरोना भाइरसको […]

पोखरा महानगरपालिकाद्वारा स्वीकृत र समन्वय बिना राहत नबाड्न महानगरको अनुरोध

पोखरा, २५  चैत पोखरा महानगरपालिकाले विभिन्न संघ संस्था तथा व्यक्तिलाई आफूखुसी राहत वितरण नगर्न अनुरोध गरेको छ । कोरोना भाइरसको महामारीको यो क्षणमा स्थानीय तहको स्वीकृत र समन्वय बिना राहत सहयोग संकलन भइरहेको जनगुनासो आएकोले […]

“अचेल भगवान् मन्दिरमा होइन, अस्पतालमा छन्”

जमुना वर्षा शर्मा पोखरा , २४ चैत यतिबेला कोरोना संक्रमणको त्रास मानवीय जीवनलाई निकै आतङ्कित पारिरहेको छ । दिनप्रतिदिन बढिरहेको सङ्क्रमित र ज्यान गुमाउनेको संख्याले मानव अस्तित्वमै संकट उत्पन्न भएको आङ्कलन गर्न थालिएको छ । […]

भारतमा मृत्यु हुनेको संख्या १०९ पुग्‍यो

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सय नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान कोरोना भाइरसको नयाँ तथ्यांक जारी गर्दै मृत्यु हुनेको संख्या सय नाघेको पुष्टि गरेको हो । स्वास्थ्य […]

कास्कीको सुपर मादी हाइड्रोबाट राहतका लागि रु १२ लाख ७३ हजारको खाद्यान्न सहयोग

कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी हाइड्रो पावर कम्पनी लिमिटेडले गरीब तथा विपन्नहरुका लागि राहत प्रदान गर्न रु १२ लाख ७३ हजार मुल्य बराबरको खाद्यान्न गाउँपालिकालाई सहयोग गरेको छ । कोरोना भाइस(कोभिड–१९) को विश्वव्यापी फैलिएको […]