पोखरा आउदै गरेको जीप दुर्घटना, एकको मृत्यु, ६ घाइते

तनहुँ, १६ वैशाख / नवलपुरको डेढगाउँबाट पोखरातर्फ आउदै गरेको जिप तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परि छ जना घाइते भएका छन् । ग १ ज ७५०२ […]

“हामीले जोखिम उठाएरै भर्ना गरेका हौ” –मेसु डा.शैलेन्द्र पोखरेल

जमुनावर्षा शर्मा पोखरा , १५ वैशाख “कहिलेकाहिँ लाग्छ डाक्टर पेशा, जस कम र अपजस बढी हुने पेशा हो ,तर पनि सन्तुिष्टका पलहरु भेटिन्छन्, पेशा प्रति जिम्मेवार भएर लागिरहँदा जुन सफलता मिल्छ त्यसले अपजसहरुमा अल्झिन दिदैँन […]

तीन तहको सरकार विच समन्वय आबश्यक -अर्थ तथा विकास समिति गण्डकी प्रदेश

वैशाख १५ ।गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले विश्वभर फैलिएको महामारी कोभिड १९(कोरोना भाइरस ) नियन्त्रणको लागि तीन तहको सकार विच समन्वय हुन आबश्यक रहेकोको निष्कर्ष निकालेको छ । पोखरा नदिपुर स्थित समितिको कार्यालयमा आइतबार […]

पोखरा महानगरद्धारा प्रसुती सेवाका लागि निशुल्क एम्बुलेन्स सेवा

पोखरा, बैशाख १५ गते । देश लकडाउनमा छ । सवारी सधान चलेका छैनन् । सवारी चलाउन पास चाहिन्छ । कोरोना भाइरसका कारण प्रसुती सेवा लिन समस्या नहोस भनेर पोखरा महानगरले निशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने निर्णय […]

ओली एण्ड एसोसिएट्सद्वारा कोरोना प्रभाबित विद्यार्थीलाई सहयोग घोषणा

पोखरा ,१३ बैशाख । अस्ट्रेलिया र नेपालमा विद्यार्थीहरुको लागि शैक्षिक परामर्श, माइग्रेसन, आयकर र सुपरएनुएसन सम्बन्धी सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित विद्यार्थीलाई सहयोगको घोषणा गरेको छ । कोरोना […]

आज राष्ट्रिय फोटो पत्रकारिता दिवस

तस्वीर : राधिका कंडेल पोखरा, १३ बैशाख । राष्ट्रिय फोटोपत्रकारिता दिवस–२०७७ यसपालि कोरोना भाइरसको जोखिमबीच परेको छ ।दिवस अवसरमा शनिबार देशभर विगतमा जस्तो विविध कार्यक्रम हुन नसकेपनि फोटोपत्रकारले आ–आफ्नो ढंगले दिवस मनाइरहेका छन् ।यसैक्रममा नेपाल […]

बन्दाबन्दीमा पोखरामा अनलाइनबाट पढाइ

जमुनावर्षा शर्मा पोखरा , वैशाख १३  । बन्दाबन्दी (लकडाउन)का कारण पोखराका विभिन्न विद्यालय तथा क्याम्पसहरुले अनलाइनबाट पढाउन शुरु गरेका छन् ।बन्दाबन्दीले विद्यार्थीको पठनपाठन एवं मनोविज्ञानमा समेत असर परेको भन्दै प्रविधिको प्रयोग गरेर पठनपाठन शुरु गरिएको […]

राहत हैन “माछा मार्ने व्यवस्था मिलाइदेऊ”

जमुना बर्षा शर्मा,पोखरा,१३ बैशाख आज माझीले पानीमा जाल हान्यो झ्याम्म’(राजु परियार र विष्णु माझी) पोखरा महानगरपालिका वडा नं –१८, खपौँदीकी सोममाया जलहारी उमेरले सात दशकमा हुनुहुन्छ । जीवनमा पहिलोपल्ट घरभित्रको बाध्यात्मक बसाइले उहाँलाई निकै असहज […]

पोखरा ३१ बेगनासतालमा हेल्थ डेस्क संचालन

बैशाख १२ , पोखरा । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि पोखरा महानगरपालिका वडा नं. ३१ बेगनासतालको नहरचोकमा शुक्रबार देखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । वडा अध्यक्ष कमल बहादुर थापाको तापक्रम मापन गरी हेल्थ […]

पत्रकार महासंघ कास्कीको भर्चुअल बैठक ,राहत प्याकेज उपलव्ध गराउन अनुरोध

पोखरा,१२ वैशाख ।  नेपाल पत्रकार महासङ्घ कास्की शाखाले जारी लकडाउनका क्रममा पत्रकारहरु समेत प्रभावित भएकाले राहत प्याकेज उपलव्ध गराउन सरकारसँग माग गरेको छ । शाखाको आज सम्पन्न दोस्रो दोस्रो अनलाईन बैठकले कास्कीमा रहेका सञ्चारकर्मी र […]