नेपाल पत्रकार महासंघ गण्डकीद्वारा प्रदेशका पत्रकारलाई सुरक्षा सामग्री प्रदान

पोखरा १२ बैशाख ।   पोखरा, १२ बैशाख कोभिड–१९ जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय रहेका धवलागिरी क्षेत्रका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाल पत्रकार महासङ गण्डकी प्रदेश समितिले शुक्रबार बागलुङ, पर्वत, म्याग्दी, स्याङ्जा […]

पोखरा महानगरको राहत कोषमा ४ करोड ७ लाख

पोखरा, १२ वैशाख पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबारसम्म महानगरको कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ । निर्माण व्यवसायी समिति […]

गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा भूकम्प स्मृति दिवसमा सन्देश

पोखरा ,१२ वैशाख गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७२ साल वैशाख १२ सन्दर्भमा गण्डकीबासीलाई विज्ञप्तिमार्फत सन्देश दिनुभएको छ । मुख्यमन्त्री गुरुङले गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु वनाई गएको विनासकारी भूकम्प र त्यसपछिका पराकम्पका कारण देशले ठूलो […]

टेलर्स संचालकको पत्नीमा पनि कोरोना संक्रमण देखियो, मास्क लिनेहरु आत्तिए

सुखिलाल चौधरीउदयपुर ,१२ बैशाख त्रियुगा नगरपालिकाकाे वडा नम्बर ३ स्थित भुल्केमा  कोरोना संक्रमितको संख्या २८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले पुष्टि विहीबार  bगरेको संक्रमित उदयपुरकी ५५ वर्षीय महिला मास्क बनाएर बेच्ने टेलर्स संचालककी पत्नी हुन् […]

एनप्याब्सनका उपाध्यक्ष मृत भेटिए, हत्याको आशंका

१२ वैशाख, कैलाली । निजी विद्यालयहरुको छाता संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन् ।कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका भुसालको शव बिहीबार राति भेटिएको जिल्ला […]

लकडाउनमा स्वयंसेवी भुर्तेल

वैशाख ११ , लेखनाथ । पोखरा–२९ तालचोक निवासी सुबास भुर्तेलको दैनिकी केही दिनयता फेरीएको छ । विभिन्न सामाजीक काम एवं आफ्नो व्यवसायमा व्यस्त रहने भुर्तेल केही दिनयता एप्रोन लगाएर हस्पिटलमा स्वयंसेवीको रुपमा खटिएका छन । […]

नेगेटिभ रिपोर्ट आएपछि अंशुले भनिन् “ढुक्क छु कोरोना जित्छु”

जमुनावर्षा शर्मा ,११ वैशाख बागलुङको धौलागिरि अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित किशोरीको पाँचो पटकमा कोराना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।बागलुङ नगरपालिका वडा नं –४ कि १९ वर्षीया अंशु सापकोटा बेल्जियमबाट चैत ४ मा कतार एयरवेजको […]

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश जिल्लामा स्वास्थ सुरक्षा सामाग्री हस्तान्तरण गर्दै

पोखरा ,बैशाख ११ नेपाल पत्रकार महासंघ गण्डकीले प्रदेशका विभिन्न जिल्लामा पुगेर समाचार संकलन तथा प्रसारणका समयमा अत्यावश्यक स्वास्थ सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । हाल सम्म प्रदेश समितिले तनहुँ , लमजुङ , गोरखा, नवलपरासी (पुर्व) […]

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा लोकतन्त्र दिवसको शुभकामना

पोखरा ,१० बैशाख गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लोकतन्त्र दिवस,२०७७ को शुभकामना ब्यक्त गरेका छन् । गुरुङले एक प्रेस बिज्ञप्ति मार्फत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका हुन् । […]

पोखराको राहत कोषमा लेखनाथ साना सहरीको ५ लाख र पोखरा फाइनान्सको दुई लाख

पोखरा, ११ वैशाख पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । बिहीबार लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संंस्थाले ५ लाख ५ रुपैंयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष विष्णु […]