बागलुङकी युवतीको पाँचौ पटकको रिपोर्ट नेगेटिभ

बागलुङ, ११ बैशाख कोरोना भाइरस (कोभिड १९) को पाँचौ संक्रमित बागलुङकी १९ बर्षकी युवतीको स्वाब परीक्षण नेगेटिभ आएको छ । पाँचौ पटकको स्वाब परीक्षणमा उनको नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले […]

नेपालमा थप ३ मा कोरोना संक्रमण संख्या ४५ पुग्याे

१० वैशाख, काठमाडौँ । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धरानको प्रयोगशालामा गरिएको परीक्षणमा २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण […]

पोखराको कोषमा रोड सोको ५ लाख ५५ हजार

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । बुधबार रोड सो कस्ट्रक्सन प्रालिले ५ लाख ५५ हजार सहयोग गरेको छ । प्रालिका अध्यक्ष कालु गुरुङले उक्त रकम बराबरको चेक पोखरा महानगरपालिकाका […]

गोरखामा सामूहिक क्वारेन्टाइनमा १४ दिन बसेका ७ जनाको रिपोर्ट नेगेटिभ

राजेन्द्र न्यौपाने गोरखा, १० बैशाख । शहिद लखन गाउँपालिका स्थित वडा नंंं। ५ को जलदेवी मा।वि। क्वारेन्टाईनमा रहेका ४ जना, वडा नं। ६ स्थित हिमालय मा।वि।को क्वारेन्टाईनमा रहेका २ जना र रेन्जेली महिला समूहको भवनमा […]

संसद अधिवेशन बोलाउन दबाब, दुरी कायम हुने गरी सभा कक्ष बन्दै

१० बैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संसदको बजेट अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेका छन् । अधिवेशन आह्वानको निर्णय गर्ने अधिकार सरकारलाई छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने […]

उदयपुरमा एकै दिन ११ जनामा देखियाे काेराेना, संक्रमित संख्या ४२ पुग्यो

काठमाडौं, १० वैशाख मंगलबार एकैदिन उदयपुरमा ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। योसँगै […]

बास्तविक विपन्न परिवारलाई समस्या परेको छ- महानगरका वडाध्यक्षहरु

लेखनाथ ,१० बैशाख पोखरा महानगरपालिकाका विजयपुरपारीका वडाध्यक्षहरुले लकडाउनका कारण विपन्न परिवारमा परेको समस्यालाई समाधान गर्ने विषयमा छलफल गरेका छन् । पोखरा महानगरपालिका वडा नं. २७ को कार्यालय तालचोकमा मंगलबार दिउँसो बसेको बैठकमा वडाध्यक्षहरुले छुटेका विपन्न […]

पोखरा महानगरले बनायो कास्की प्रहरी परिसरमा सेनिटाइजर टनेल

पोखरा,१० वैशाख पोखरा महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कास्कीमा स्वचालित सेनिटाइजर टनेल जडान गरी हस्तान्तरण गरेको छ । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइजर टनेल […]

पत्रकार महासंघ गण्डकीद्वारा तनहुँका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण

पोखरा ,बैशाख ९ कोरोना भाइरस संक्रमण हुनसक्ने जोखिमको समयमा समेत नागरिकलाई सु–सूचित गर्न निरन्तर समाचार सङ्कलनमा खटिएका तनहुँका सञ्चारकर्मीलाई मंगलवार स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले कोभिड १९ को जोखिमका […]

रुकुमका मजदुर युवा भन्छन् “परिवारका साथमा हुन पाए ढुक्क हुन्थ्यो ।”

जमुना वर्षा शर्मा पोखरा , ८ वैशाख विश्वको साझा समस्यमाको रुपमा रहेको कारोना भाइरस (कोभिड १९) महामारीले मानवीय जीवनलाई यतिबेला निकै अस्तव्यस्त बनाएको छ । कोरोना रोकथामका लागि चैत ११ गते सरकारले बन्दाबन्दी गरेपछि गृह […]