शहिद लखन गाऊँपालिकामा ४२ नतिजा नेगेटिभ

राजेन्द्र न्यौपाने गोरखा, ९ वैशाख । जिल्लाको शहिद लखन गाऊँपालिकामा चैत १ गतेपछि भारत लगायत अन्य मुलुकबाट आएका नागरिकहरुको कोरोना भाइरसको आरडिटी जाँच गर्ने क्रमम ४२ जनाको जाँचमा नेगेटिभ नतिजा देखिएको छ । वडा नं […]

एनएमबि बैंकद्वारा पोखरा महानगरपालिकालाई खाद्यान्न हस्तान्तरण

पोखरा, बैशाख ८ एनएमबि बैंकले सोमवार गण्डकी प्रदेश सरकारलाई अति आवश्यक सामग्री सहयोग गरेको छ । एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले कोभिड–१९ महामारी विरुद्धकोे लकडाउनले गर्दा भएको खाद्यान्न अभाव परिपूर्ति गर्न ७ सय […]

सभापति कोइराला र सांसद गुरुङ पुल निर्माण र मजदुरको अबस्था बुझ्न ज्याम्दुमा

वैशाख ९ , पोखरा विश्वभरि महामाहारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९०को कारण गएको चैत्र ११ देखि नेपाल लकडाउन –बन्दाबन्दी०को अबस्थामा रहेको छ । देशका अधिकांश योजनाको काम ठप्प रहेको छ यद्यपी केही योजनाको काम […]

प्रदेश सभा सदस्य पहारी चामलका बोरा बोक्दै

पोखरा ,८ बैशाख कोरोना भाइरसको महामारी र सरकारले गरेको लकडाउनले मजदुरी गर्ने र छाक टार्न समस्यामा परेकाहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले चामलका बोरा बोक्दै सहयोग जुट्नु भएको छ । पहारीले पौखरी स्वयमसेवी संस्थाले […]

पोखराका सहयोगी युवा, तीन दिनमा करिब २ हजारलाई खाना

पोखरा, ८ वैशाख पोखराका युवाहरुले विपन्नलाई निःशुल्क खाना खुवान थालेका छन् । पौरखी स्वयम सेवक समुह बनाएर खान नपाएकाहरुलाई खाना पकाएर नै घर सम्मै निःशुल्क पु¥याउदै खान खाउदै आएका छन् । उनीहरुले तीन दिनमा करिब […]

लकडाउनमा भारतबाट फर्केका वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ

८ वैशाख, जनकपुरधाम । भारतबाट एक महिनापछि फर्केका धनुषाका एक जना वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको […]

पोखरा २७ का रसाईलीले गरे ५५ बिपन्न परिवारलाई सहयोग

पोखरा, ७ चैत्र  पोखरा महानगरपालिका वडा नं. २७ लक्ष्मी आदर्श टोल बस्ने एक दम्पतीले ५५ घर बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । कोभिड—१९ को नियन्त्रणका लागि लकडाउन गरिएपछि समस्यामा परेका विपन्न परिवारलाई प्रताप रसाईली […]

लकडाउनमा कृषि उद्यमी दम्पतीको दैनिकी : कृषकदेखि उपभोक्तासम्म

जमुना वर्षा शर्मा पोखरा ,७ चैत्र पोखराका कृषि उद्यमी उषा पौडेल र तुलसी गिरीको दैनिकी लकडाउन शुरु भएदेखि निकै व्यस्त बनेको छ । कोरोना रोकथामका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरे पछि बिहान कृषकका बारीमा पुग्नु […]

कैलालीका युवकले पनि जिते कोरोना, आजै डिस्चार्ज हुने

७ वैशाख, कैलाली । धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएका छन् । उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको […]

उदयपुरमा बसेका थप एक भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

६ वैशाख, काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या […]