नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अनलाइन (भर्चुअल) बैठक, पत्रकार र सञ्चारमाध्यमलाई राहत प्याकेज ल्याउन आग्रह

६ वैशाख नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले कोरोना सङ्क्रमणको वर्तमान परिस्थितिका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै प्रदेशका क्रियाशिल सञ्चारमाध्यम र पत्रकारहरुको लागि विशेष राहत प्याकेज ल्याउन गण्डकी प्रदेश सरकारलाइ आग्रह गरेको छ । शनिबार […]

नेपालकी दोस्रो कोरोना संक्रमित युवती उपचारपछि आज डिस्चार्ज

युवतीको अनुमतिमा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तस्वीर । काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित १९ वर्षीया युवती उपचारपछि निको भएर आज घर फर्किनु भएको छ।पछिल्लो रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]

पोखराका अत्यावश्यक उत्पादनका उद्योग सञ्चालनमा कठिनाइ

जमुना वर्षा शर्मा पोखरा, ६ वैशाखः कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले गरेको बन्दाबन्दी तीन हप्ता नाघिसकेको छ । यसबीचमा सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगहरुमा कामदारको अभाव र उचित […]

अमेरिकामा कोरोना संक्रमितको संख्या सात लाख नाघ्यो

६ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म सात लाख दुई सय ८२ जना मानिसमा कोरोना भाइरस संक्रमणको पुष्टि […]

र्‍यापिड टेष्ट गर्दा सर्लाहीमा एक जनामा देखियो कोरोना पोजेटिभ

सर्लाहीमा र्‍यापिड  डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्‍यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय […]

पोखरा १९ मा १८ जनाको आरडीटी टेष्ट, नेगेटिभ नतिजा

पोखरा ,६ वैशाख पोखरा महानगरपालिका वडा नम्बर १९ मा शुक्रबार १८ जनाको ¥यापिड डायनोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोगमा पोखरा १९ को व्यबस्थापनमा नव आदर्श सामुदायिक विकास समाजको भवनमा […]

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

५ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा […]

समस्यामा परेकालाई पोखरा महानगरले खाना खुवाउने

पोखरा, ५ वैशाख पोखरा महानगरपालिकाले लकडाउनका कारण खाद्यान्नको अभाव भई चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई निशूल्क खाना खुवाउने भएको छ । महानगरले बनाएको लाभग्राही छनोट मापदण्ड […]

राहत नपाएकालाई पोखराको क्विक ‘रेस्पोन्स’

पोखरा, ५ वैशाख लकडाउनको समयमा खाद्यान्नको अभावमा पोखरा महानगरपालिका भित्र कोही पनि भोकभोकै नपरुन् भनेर पोखरा महानगरपालिकाले क्विक रेस्पोन्स टोली बनाएर राहत वितरण सुरु गरेको छ । गत चैत १९ गतेको नगर कार्यपालिकाले बनाएको सेवाग्राही […]

पोखरा महानगरको कोषमा ३ करोड ८२ लाख

पोखरा, ५ वैशाख पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबार लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका अध्यक्ष धनिराम बराल लगायतको टोलीले ५१ हजार १ सय ५ रुपैंयाको चेक प्रमुख […]