अलपत्र परेकालाई प्रदेश ५ सरकारले खानबस्न दिएर गन्तव्यमा पुर्‍याइदिने

५ वैशाख, काठमाडौं । प्रदेश ५ सरकारले विभिन्न ठाउँबाट घर जान भनी प्रदेश ५ को सीमाभित्र प्रवेश गरेका नागरिकलाई खाने बस्ने व्यवस्थासहित गन्तव्यसम्म पुर्‍याइदिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबारै सुरक्षा निकाय र स्थानीय […]

निवार्चन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम समेत कोरोना रोकथाम र राहतमा खर्च गर्न पोखरेलीको माग

पोखरा, ४ वैशाख पोखरेलीहरुले प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना रोकथाम र राहतमा खर्च गर्न माग गरेकाछन्। गण्डकी प्रदेशका सांसद रामजी बराल (जिवन) ले पोखरा महानगरपालिकाको वडा नम्बर १ र २ वडा कार्यालयमा […]

आँफै बिमारि ओसार्दै पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पूर्णकुमार गुरुङ

लेखनाथ । बैशाख ४ हेल्लो वडाध्यक्षज्यू नमस्कार, नमस्कार, कता हुनुहुन्छ ? म अहिले हस्पिटल छु । हस्पिटलमा किन हो र ? मृगौला फेल भएर डायलसिस गराईरहेको एक जना बिरामी हुनुहुन्थ्यो लकडाउनमा गाडी पाउनु भएनछ, त्यसैले […]

पोखरा ३० मा लकडाउनलाई कडाई गरिने

लेखनाथ । बैशाख ४ पोखरा महानगरपालिका वडा नं. ३० मा आज विहान बसेको सर्वपक्षिय बैठकले लकडाउनलाई अझ कडा बनाउने निर्णय गरेको छ । वडा नंं ३० का अध्यक्ष श्रीराम पोखरेलको अध्यक्षतामा बसेको बैठकले राहत वितरणको […]

कास्की प्रशासनले मृत्यु संस्कार बाहेक अरुलाई सवारी पास नदिने

पोखरा,कोरोना महामारीबाट जोगिन सकारले गरेको लकडाउनलाई अझै प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सवारी पासमा कडाइ गरेको छ । प्रशसनले आज एक सूचना मार्फत मृत्यु संस्कारमा सहभागी हुन जाने ब्यक्तिका लागि मात्रै ई –पास उपलब्ध […]

लकडाउनमा स्रष्टा : एकान्तबासले मात्रै सिर्जना नहुने रहेछ।

जमुनावर्षा शर्मा चिप्लेढुङ्गा, ४ वैशाख (रासस) : एकान्तमा सिर्जना गर्न रमाउने स्रष्टाहरुलाई अहिलेको अनपेक्षित लकडाउनले फूर्सद भएपनि मानसिकरुपमा लेखनको वातावरण मिलेको छैन । कोरोना भाइरस सङ्क्रमणको माहामारीका कारण सरकारले गत चैत ११ गते लकडाउन घोषणा […]

लकडाउनमा पत्रकारः जोखिमको त्रास

जमुना वर्षा शर्मा पोखरा ३ वैशाख कोभिड १९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनसँगै स्थलगतगत रुपमा समाचार सङ्कलनमा खटिएका पत्रकारले विभिन्न समस्याहरु झेल्नु परेको अनुभव सुनाएका छन् । विश्वव्यापी महामारीको रुपमा देखिएको कोराना भाइरसका कारण […]

नगरवासीको गुनासो सुन्न पोखरामा टोल फ्रि नम्बर ११८१

पोखरा, ३ वैशाख पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ […]

बागलुङ उपचाररत अंशुको तेस्रो रिपोर्ट पनि ’पोजेटिभ

पोखरा, २ वैशाख / कोरोना संक्रमण देखिएपछि बागलुङमा उपचाररत दुबै जनाको अर्को परीक्षण पनि कोरोना पोजेटिभ आएको छ । बागलुङकी १९ वर्षीया अंशु सापकोटाको तेस्रो परीक्षण र अर्कि महिलाको दोस्रो परीक्षणमा पनि कोभिड १९ पोजेटिभ […]

कोभिड १९’ रोकथाममा के गर्दैछन् कास्कीका गाउँपालिका

जमुना वर्षा शर्मा पाेखरा ‘कोभिड १९’ को बढ्दो सङ्क्रमणबाट सुरक्षित रहने उपायको खोजीमा विश्व समुदाय जुटेका बेला सङ्क्रमण देखिएका मुलुकहरुले रोकथामका लागि बन्दाबन्दीको घोषणा गरेर स्वास्थ्य सतर्कता अपनाइरहेका छन् । यसै सन्दर्भमा गण्डकी प्रदेश सरकारले […]