गण्डकी प्रदेश र प्रदेश नं ५ जोडने सादी खोलाको नाका सिल

बागलुङ ,वैशाख २ कोरोना संक्रमण फैलिन नदिन अहिले सबैले लक डाउनलाई प्रभावकारी बनाउन विभिन्न उपायहरु अबलम्बन गर्न थालेका छन । विश्व अहिले कोरोना भाईरस कोभिड १९ को संक्रमणले आक्रान्त छ । ठुला विकसित राष्ट्र देखि […]

पोखरा महानगरको कोषमा युनाइटेडको १ लाख

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई चेक हस्तानतरण गर्दै पोखरा युनाइटेड क्लबका अध्यक्ष लालकाजीसहितको टोली । पोखरा, २ वैशाख पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । मंगलबार पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड […]

पोखरा महानगरपालिकाले दियो कास्कीका ४ गाउँपालिकालाई पिपिई

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरलाई पिपिई हस्तान्तरण गर्दै पोखरा, २ वैशाख पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पिपिई प्रदान गरेको छ । पोखरा महानगरपालिकाले […]

लकडाउन थप ७ देखि १० दिन लम्ब्याउने तयारी

कोरोना भाइरस रोकथामका लागि सरकारले वैशाख ३ गतेपछि पनि लकडाउन थप्ने तयारी गरेको छ। कति दिन थप्ने भनेर मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए। ‘कम्तिमा ७ देखि १० दिन थप हुनसक्छ,’ […]

स्वास्थ्यकर्मी नै रोग विरुद्धका मुख्य सेना हुन्- कृषि मन्त्री थापा

गोरखा १ बैशाख । गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापा मगरले नोबेल कोरोना भाइरस ९कोविड १९ ० को विरुद्ध लड्ने मुख्य सेना भनेकै स्वास्थ्यकर्मीहरु भएको बताएका छन् । आज गोरखा […]

गण्डकी प्रदेशमा १३ सय ८२ जनामा र्¥यापिड टेस्ट’

पोखरा, १ वैशाख / गण्डकीका विभिन्न १० जिल्लामा तीन दिनमा करीब १४ सयको ¥यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गरेको छ । गण्डकी प्रदेशमा १ हजार ३ सय ८२ जनाको परीक्षण गरेको प्रदेश स्वास्थ्य निर्देशक डा […]

पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिक २५ औं बर्षमा

पोखरा, १ बैशाख । पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिक २४ औं बर्षपुरा गरी २५ बर्षमा प्रबेश गरेको छ । २०५३ बैशाख १ गतेबाट पाक्षिक रुपमा सुरु भएको उक्त पत्रिका २०५४ बैशाखबाट साप्ताहित र सोही वर्ष […]

पोखरा महानगरद्वारा गण्डकी प्रदेशलाई १ सय पिपिई हस्तान्तरण

गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङलाई पिपिई हास्तान्तरण गर्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसी । पोखरा, ३० चैत पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । १ सय […]

बागलुङमा कोभिड १९ को र्यापिड टेष्ट चल्दै हालसम्म ५ सय ५ जनाको परिक्षण गर्दा रिपोर्ट नेगेटिभ ।

थम्मन थापा बागलुङ कोरोना भाईरसको जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थालिएको कोरोनो भाइरस ९कोभिड १९० को शनिबार ३ सय ९७ जनामा द्रुत परीक्षण ¥यापिड टेष्ट० गरिएको छ । जिल्लाका चार स्थानीय तहमा परिचालन गरिएको स्वास्थ्य […]

विन्ध्यवासिनी धार्मिक समितिको ५ लाख पोखराको राहत कोषमा

पोखरा, ३० चैत पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा विध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले ५ लाख सहयोग गरेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्य पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ र कोषाध्यक्ष सूर्यप्रसाद […]