कोरोना संक्रमण देखिएको ठाउँलाई पूर्ण लकडाउन गर्छौं : मुख्यमन्त्री राउत

३० चैत, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको संक्रमण देखिएको ठाउँलाई पूर्णरुपमा लकडाउन गरिने बताएका छन् । यसका लागि संघीय सरकारका गृहमन्त्रीसहित सरोकारवालासँग कुराकानी भएको उनले बताए । यसबारे आफूलाई पनि […]

वीरगञ्ज बसेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

३० चैत, वीरगञ्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।वीरगञ्जबाट […]

पोखरा ३१मा राहत पाएपछि लाभग्राहीले भने “अब चुल्ह्रो बल्ने भो”

पोखरा ,२९चैत पोखरामा महानगरपालिका वडा नं ३१ बेगनास तालका विपन्न परिवारका सदस्य राहत बाँड्ने थाहा पाएपछि एक घण्टा अगडिनै आएर लाइनमा बसिरहेका थिए । त्यही लाइनमा मुखमा पछ्यौरा बेरेर गौशला वि.क पनि पालो कुरीरहनु भएको […]

राष्ट्रिय युवा क्लब संजालको मनोसामाजिक परामर्श अनलाइन कार्यक्रम भोलीबाट सन्चालन हुने

चैत २९ काठमाडौं  राष्ट्रिय युवा परिषद अन्तर्गत रहेको  संघीय युवा क्लब सञ्जाल तथा गण्डकी प्रदेश युवा क्लब सञ्जालको आयोजना तथा व्यवस्थापनमा लकडाउनको अवधिमा युवाहरुलाई  मानसिक रुपमा कसरी स्वस्थ रहने भन्ने विषयमा मनोपरामर्शविद् बासु आचार्यको  सहयोगमा […]

कास्कीमा शिक्षक दिवसको अवसरमा निशुल्क अनलाइन कक्षाको शुभारम्भ

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कास्कीले ४१औ शिक्षक दिवस तथा स्थापना दिवस समारोह भिडियो कन्फेरेन्सिङ मार्फत विशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कोरोना भाइरस ९कोभिड १९० का कारण देश बन्दाबन्दी ९लकडाउन० मा […]

पोखरा महानगरको कोरोना कोसमा हालसम्म सहकारीको दस लाख छब्बीस हजार पचास रुपैया सहयोग

पोखरा ,चैत्र २९  पोखरा महानगरपालिकाले स्थापाना गरेको कोरोना उपचार् रोकथाम एबम् नियन्त्रन् कोसमा रकम जम्मा हुने क्रम् जारी रहेको छ । हाल सम्म पोखरामा कार्यक्षेत्र बनायर काम गरिरहेका सहकारि हरुबाट मात्रै रु १०  लाख् २६  […]

अमेरिका एकैदिन २,०४३ को मृत्यु, संक्रमितको संख्या ५ लाख नाघ्यो

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४३ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १८ हजार ७ सय २५ पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३३ हजार ७ सय ५२ संक्रमित […]

लकडाउन हटाउन हतार गरे कोरोना भाइरस घातकरुपमा पुनः फैलिनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ।संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि प्रतिबन्ध खुकुलो पार्दा सावधान हुनुपर्ने बताए। […]

गण्डकी प्रदेशमा विदेशबाट आएका चार हजारमा ‘र्‍यापिड परीक्षण’

२८ चैत, कास्की । गण्डकी प्रदेशमा चैत महिनामा छिमेकी मुलुक भारत लगायतका देशबाट आएका चार हजार १४६ जनाको कोरोना परीक्षण गरिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमण फैलावट रोक्न विदेशबाट […]

कोरोना प्रभावित जिल्लामा ५ सय जनाको कोभिड–१९ परीक्षण, सबैको नतिजा नेगेटिभ

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड १९) को परीक्षण दायरा बढाउन थालेको छ । ¥यापिड डायगोनिस्टिक टेस्ट (आरटीडी) विधिबाट मन्त्रालयले विभिन्न जिल्लामा कोभिड–१९ को परीक्षणको शुरुवात गरेको हो । अहिले हरेक प्रदेशलाई ५ […]