बेलायतमा २४ घन्टामा झन्डै पाँच लाख खोप वितरण
लन्डन । बेलायतमा कोरोनाभाइरसको प्रभाव अत्यधिक मात्रामा बढ्न थालेपछि सरकारले यसको नियन्त्रणको लागि विभिन्न प्रक्रियालाई प्राथमिकता दिँदै आएको छ । लन्डनलगायत विभिन्न क्षेत्रमा लकडाउन जस्तै कडा प्रतिबन्धसहितको टीयर प्रणाली लागू गरिएको छ । यससँगै पछिल्ला […]