मिस ग्रेस पोखराको फस्ट लुक, १० प्रतियोगिहरुले प्रस्तुति दिने
विजेताले नगद ५० हजार पुरस्कार प्राप्त गर्ने मिस ग्रेस पोखराको फस्ट लुक चैत्र ७ गते लेकसाइडको ओपन हाउसमा गरिने भएको छ । वियोण्ड इन्टरटेनमेन्टको आयोजनामा उक्त प्रतियोगिताको फस्ट लुकसार्बजनिक गरिने भएको हो । अन्तरवार्ता र […]