Trending

नेपालको अर्थतन्त्र र आन्तरिक पर्यटन

लेखक : दीपेन्द्र अधिकारी ,पोखरा महानगर पालिका वडा न ३३ भरत पोखरी,जामुनाबोट ( हाल जापान) “ नेपाल र आन्तरिक पर्यटनको सम्भाबना यसले अर्थतन्त्रमा कसरी योगदान हुन्छ ? हुनत, हाम्रो नेपाली इतिहासको ब्याख्या अनुसार राजपरीवारमा जन्मनुभएका […]

घर झगडामा नरमाऔं – सकारात्मक बनौं

दिपेन्द्र अधिकारी ‘अमीबा’ सधै जैविक वर्गीकरण सिद्धान्तको आधारमा फुट्छ । विकसित हुन्छ फेरी फुट्छ । संसारमै बामपन्थीहरू पनि फुट्ने, विकसित हुने, फेरी फुट्ने प्रक्रिया चलिरहन्छ । तर फुट्नुको कारण सिद्धान्त विचार नै हुनुपर्छ । तर […]

मार्क्सवादी दृष्टिमा दशैं

– डा. कृष्णराज अधिकारी संस्कृति र चाडपर्व हामीले मान्दै आएका विभिन्न चाडपर्व, जात्रा र उत्सवहरू संस्कृतिका अभिन्न अङ्ग हुन्। यिनीहरूको उत्पत्ति वा सुरुवात जहिलेदेखि भए पनि तिनीहरू तत्कालीन सामाजिक आवश्यकताका उपज थिए। मानव जातिले भौतिक […]

आदिकवि भानुभक्तमा हार्दिक श्रद्धाञ्जली: सन्दर्भ २०७ औं भानु जयन्ती

झपट रानाभाट भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली […]

नेपाली कम्युनिस्ट आन्दोलनकी शिखर ब्यक्तित्व- सहाना प्रधान

झपट रानाभाट बि.स.१९८४ असार २७ गते बुवा शङ्करलाल र आमा रम्भाको छोरीको रूपमा काठमाडौको असन त्यौडामा सहाना प्रधानको जन्म भएको थियो। वहाँको भाइ ८ महिनाको हुँदै आमा रम्भाको निधन भएकोले सानै उमेरमा वहाँ मातृवात्सल्यताबाट बिमुख […]

अध्यक्ष हुन महाधिवेशन कुर्नुस,प्रधानमन्त्री हुन चुनाव कुर्नुस कमरेडहरु।

अध्यक्ष हुन महाधिवेशन कुर्नुस,प्रधानमन्त्री हुन चुनाव कुर्नुस कमरेडहरु। संविधानको धारा -७६ मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलकाे नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने संबैधानिक ब्यवस्था छ।धारा -१०० काे उपधारा ५मा अबिश्वासकाे प्रस्ताब पेश गर्दा नयाँ […]

जननेताको अस्वाभाविक मृत्यु पर्वत भन्दा गह्रौं

झपट रानाभाट नेपाली कम्युनिस्ट आन्दोलनका नवीन बिचारक,सिद्धान्तकार,नेपाली भूगोलका कार्लमाक्स जनताको बहुदलीय जनवादका प्रतिपादक ,सबै नेपाली जनसमुदायका बराबर र प्यारा नेता मदन भण्डारीको जन्म बि.स.२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाघुमा भएको थियो ।नेपालको पूर्वी क्षेत्रमा […]

आँखैमा झलझली सबैको प्यारो `गोपाल ´

झपट रानाभाट बाईसे-चौबिसे राज्य शासनकालमा नुवाकोट राज्यपछि पश्चिम ४ नम्बर नुवाकोट हुँदै स्याङ्जा जिल्लामा र बि.स. २०३१ सालदेखि कास्कीमा गाभिएको पूर्वमा निर्मलपोखरी,पश्चिम स्याङ्जा फेदीखोला,उत्तर फुर्सेखोला,पोखरा -१७ र दक्षिण स्याङ्जाको टक्सार,पौवेगौडे सुरौदीखोला करीब २५.९१ वर्गकिलोमिटर भूगोल […]

राष्ट्र जोगाउने अभूतपूर्व एकता

झपट रानाभाट घरको साध वा आठो जोडिएको छिमेकीसित सबैभन्दा नजिकैको सम्बन्ध हुन्छ नै। आठो-किल्लो जोडिएको छिमेकी नै हरहमेसा काम लाग्ने हो,टाढाकाले खासखास बेलामा मात्र सहयोग र सहानुभूति दिन सक्छन् । यस्ता छिमेकीसितको सम्बन्धमा समस्याहरु पनि […]

आर्थिक स्रोत, साधन तथा सम्पत्ति व्यवस्थापनमा सामुदायिक वन महासंघको २५ वर्षे अनुभव

राम प्रसाद  पौडेल नेपालको कुल भुभागको ४४.७४ प्रतिशत क्षेत्रफल वनले ओगटेको छ । सामुदायिक वनका माध्यमवाट दिगो वन व्यवस्थापनका कारणनै नेपालको वन क्षेत्र पहिलेको तुलनामा बृद्धि हुदै गएको तथ्य विश्व सामु छरलङ्गै छ ।देशभरिका २२ […]