डिपिएल नेपालको अध्यक्षमा बसन्त गिरी
पोखराडाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) गण्डकीको अध्यक्षमा बसन्त गिरी चयन हुनुभएको छ । झापाको दमक नगरपालिकामा माघ १० गते भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट गण्डकी प्रदेशको अध्यक्षमा बसन्त गिरी चयन हुनुभएको हो । गिरीको नेतृत्वमा ४० जनाको […]