झरना साहित्यिक परिवारलाई हेमराज स्मृति पुरस्कार
पोखराहेमराज स्मृति पुरस्कार २०७७ झरना साहित्यिक परिवार मकवानपुरलाई प्रदान गरिने भएको छ । साहित्यकार÷समाजसेवी हेमराज पहारीका योगदानलाई जनसमक्ष लैजान र नेपाली साहित्यको विकासमा टेवा पु¥याउन गठन भएको हेमराज पहारी स्मृति प्रतिष्ठानले यो निर्णय गरेको हो […]