पाक्षिक इपेपर

Download | Old E-paper
ताजा समाचार

साहित्य

लोककविको स्मृति दिवसमा पोखरेलीको कविता संग्रह विमोचित

पोखरामा लोककविअलीमियाँको शतवार्षिकी तथा बाहौं स्मृति दिवसकाअवसरमा साहित्यकार गेहेन्द्र भूषण पोखरेलीको कविता सङ्ग्रह“तसवीर र कवितामा मेरो प्राकृत पोखरा”को गण्डकी थप समाचार

विश्वस्तरीय कविता प्रतियोगितामा पोखराका सुदर्शन पहिलो (कविता सहित) ९ श्रावण पोखरा, साउन ९ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले २०५ औँ भानु जयन्तीको थप समाचार

सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’को विमोचन

काठमाडौं,माघ २० नेपाली साहित्यमा कविको रुपमा स्थापित सरस्वती प्रतीक्षा आफ्नो पहिलो उपन्यास लिएर आएकी छिन्। शनिवार प्रज्ञाप्रतिष्ठानको डबलीमा उनको उपन्यास ‘नथिया’को थप समाचार

नेपाल अन्तरास्ट्रिय फिल्म फेस्टिवलको तयारी पुरा

पोखरा , १८ माघ/   माघ १९ देखि २२ गते सम्महुने अन्र्तराष्ट्रिय फिल्म फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । चलचित्रतथा सांस्कृतिक प्रतिष्ठान नेपालले पोखरामागर्न थप समाचार

साहित्यकार प्रतीक अमेरिकामा सम्मानित

न्यूयोर्क /     अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्आटरको आयोजनामा आइतवार देवकोटा जयन्ती , साहित्यकार सम्मान, कृति विमोचन तथा कविता वाचन लगायतका विविध थप समाचार

नियमित गजल वाचनको १७२ औं श्रृङखला सम्पन्न

कात्तिक ११,पोखरा नियमित गजल वाचन कार्यक्रमको १७२ औ श्रृङखला आज सम्पन्न भएको छ ।ूगजलको उत्थान,हाम्रो अभियानूभन्ने नाराका साथ संचालित गजल सन्ध्या पोखराको आयोजनामा थप समाचार

राजेन्द्र सलभको कबिता कृति ” कबिताको रङ ” माथी पोखरामा परिचर्चा

साउन १४ ,पोखरा   कवि एबम साहित्यकार राजेन्द्र सलभको कबिता कृति ” कबिताको रङ ” माथी सनिवार पोखरामा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। पोखरेली युबा सान्स्कृतिक थप समाचार

पोखरामा पहिलो पल्ट नेशनल आर्ट स्कुल संचालनमा

पोखरा, १ असार कलाकारितालाई व्यवसायिक रुपबाट अघि बढाउने उद्देश्यले पोखरामा पहिलो पटक कलाका विविध विषय सिकाउने नेशनल आर्ट स्कुल संचालनमा आएको छ । सो स्कुलमा अभियन, नृत्य, थप समाचार

अन्य भाषा सहित नेपाली भाषालाई समृद्ध बनाउनु आवश्यक – आयोग अध्यक्ष अवस्थी

पोखरा, २५  जेठ /   भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले अन्य भाषा सहित नेपाली भाषालाई समृद्ध बनाउनु आवश्यक भएको बताउनुभएको छ । भाषा आयोग र शिक्षा पत्रकार सञ्जाल(इजोन)को थप समाचार

उपन्यास रेमिट्ल्याण्ड माथी पोखरामा परिचर्चा

  पोखरा ,२० जेष्ठ उपन्यासकार श्याम सिघकद्वारा लिखित उपन्यास रेमिट्ल्याण्ड माथि शनिबार पोखरामा परिचर्चा गरिएको छ। उपन्यास माथी कार्यपत्र प्रस्तुत गर्दै परिचर्चाकार थप समाचार
1 2