निराशा नामक छोटो चलचित्रको पोस्टर सार्बजनिक

पोखरा,
ह्यासट्याग नेपाल को ब्यानरमा निर्माण भएको “निराशा” (Despair) नामक छोटो चलचित्रको पोस्टर
सार्बजनिक भएको छ। पोखरा थिएटरमा भर्खर मन्चन सकिएको नाटक “चरणदाश चोर” का निर्देशक
निश्चल बिमलको मुख्य अभिनय रहेको यस चलचित्रमा पोखराका रङकर्मी एलिशा बिक, रमेश
तिमिल्सिना, रोशनि रामदाम र आदित्य सुनारको अभिनय देख्न सकिन्छ ।
यस छोटो चलचित्र ले नेपालमा कोरोना माहामारिको समयमा भएको बन्दाबन्दिले दैनिक ज्याला मजदुरी
गरेर छाक टार्न मानिसहरुमा एबम आम मानिसमा परेको र आगामी दिनमा पर्न सक्ने आर्थिक र मानसिक समस्याले निम्त्याउने तितो परिणाम देखाउन खोजेको कुरा निर्देशक भगवान पौडेलले बताए।
निर्देशक पौडेलकै कथा रहेको चलचित्र मा सह निर्देशकमा अमृत नेपाली, श्रगृार जय गुरुङ, जय
चापागाईको रेकर्डाङ रहेको छ भने साउण्ड डिजाइनिङ महेन्द्र राजले गरेका छन्।
Facebook Comments Box