गण्डकीका नयाँ प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्वारा पदबहाली

१८ साउन, पोखरा । गण्डकीका नयाँ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै १२ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गरेकी […]

बिकास नेपालद्धारा पोखरा २० का कोभिड प्रभावितहरुलाई खाद्यान्न वितरण

पोखरा । बिकास नेपाल संस्थाद्धारा कोभिड १९ को दोश्रो लहरबाट प्रभावित पोखरा २० का ६८ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को समन्वयमा पोखरा १५ हरियाली मार्गमा रहेको बिकास नेपालले […]

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यहरुलाई नेतृत्व विकास प्रशिक्षण

पोखरा साउन १८ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा अभिमुखीकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरामा उपलव्ध परिषदका सदस्य तथा कर्मचारीहरुलाई उक्त प्रशिक्षण दिइएको हो । उक्त अभिमुखीकरण तथा प्रशिक्षण […]

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार आतुर ः मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले सोमबार गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि सरकार र निजी […]

एन्फा र चरक मेमोरियल अस्पताल विच सम्झौता

पोखरा, साउन १७ । अखिल नेपाल फुटबल संघ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखरा बिच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । नेपालमा नै पहिलो पटक असोज २ देखि असोज २२ गते सम्म पोखरा रंगशालामा […]

पार्टीलाई एकतावद्ध बनाउने एमाले बैठकको निर्णय

नेकपा एमालेको स्थायी समिति बैठकले नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सवै प्रयासहरु गर्ने भएको छ । आइतबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समिति बैठकले उक्त निर्णय गरेको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिए […]

थप २,५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्‍यु

१७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा […]

पोखरामा दर्जनौ युबा एमाले प्रवेश ,सांसद पहारीले गरे स्वागत

पोखरा , साउन १७पोखरामा आइतबार दर्जनौ युवाहरु नेकपा एमालेको युबा संगठन राष्ट्रीय युबा संघ नेपालमा प्रवेश गरेका छन् । संघको गण्डकी प्रदेश कमिटिको आयोजना गरेको बिशेष कार्यक्रममा पोखरा महानगरका वडा न १२ १५ ३२ का […]

मुख्यमन्त्री पोख्रेलले लिए ११ वटै जिल्लाको कोभिड र विपदको जानकारी

उमेर समूहकै आधारमा खोप लगाइने, विपद्बाट विस्थापितलाई तत्काल पुनस्र्थापना गरिनेपोखरा । मन्त्रिमण्डलले पूणर्ता पाएसँगै गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कार्यसम्पादनलाई तीब्रता दिएका छन् । आइतबार र सोमबार उनले प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, […]

राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। ​नेपालको […]