व्यवस्थित बस्ती विकासमा एमाले पोखरा २९ को प्रथामिकतामा
लेखनाथ, २५ वैशाख ।स्थानीय तहको चुनावी अभियान अन्तरगत नेकपा एमाले पोखरा महानगरपालिका वडा नं २९ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । घरदैलो अभियानमा आफ्ना चुनावी एजेण्डासहित उमेद्वारले विकास र निकासका कुरा सुनाउँदै जनताको […]