२० औँ माछापुच्छे« फुल कन्ट्याक्ट एवम दोस्रो क्योकुसिन कराते सम्पन्न
२० औँ माछापुच्छे« फुल कन्ट्याक्ट कराते तथा दोस्रो गण्डकी प्रदेश स्तरीय क्योकुशिन कान कराते प्रतियोगिता सम्पन्न भएको छ ।पोखरा रंगशालामा सम्पन्न प्रतियोगिता अन्तर्गत यो वर्ष काता, दौड, फिजिकल र डेमोस्टेसनमात्र प्रस्तुत गरिएको थियो । अधिल्ला […]