पोखरा पर्यटन परिषदद्वारा १५ लाखका स्वास्थ्य सामग्री हस्तान्तरण

मानव जीवन रक्षा पहिलो प्राथमिकता– मुख्यमन्त्री गुरुङ पोखरा ,१६ जेठगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आज पोखरामा आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा […]

पश्चिमाञ्चल होटल संघ पोखराले पूर्ण खोप पछि मात्र व्यवसाय खोल्ने

पोखरा, १६ जेठ । पश्चिमाञ्चल होटल संघ पोखराले होटल संचालक, कर्मचारी र मजदूरले कोभिड– १९ विरुद्धको खोप लगाएपछि मात्र व्यवसाय संचालन गर्न सकिने स्पष्ट पारेको छ । संघका अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी […]

पोखरा पर्यटन परिषद्ले चीनबाट अत्यावश्यक स्वास्थ्य उपकरण सहितका सामग्री ल्यायो

पोखरा, १५ जेठपोखरा पर्यटन परिषदले चीनबाट कोरोना संक्रमितको लागि अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहित आवश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।कोरोना महामारीको अवस्थामा मानवीय सेवालाई केन्द्रविन्दुमा राख्दै परिषद्को नेतृत्वमा उक्त सामग्री छिमेकी मुलुक चीनबाट आयात गरीएको […]

पश्चिम नेपाल र पोखरा विच पर्यटन सहकार्यको प्रस्ताव

धनगढी आपसी पर्यटकीय लाभका लागि धनगढी र कंचनपुरका ब्यबसायी पोखराका पर्यटन ब्यबसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार देखिएका छन् ।जाउँ है पोखरा अभियान अन्तरगत संचालित आन्तरिक पर्यटन पुन:उत्थान तथा पर्यटन प्रबर्द्धन कार्यक्रमका अवसरमा पोखरा र […]

होटल संघद्वारा कर्जामा ब्याज स्थगनको माग

पोखरा। पश्चिमाञ्चल होटल संघ पोखराले होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिएको कार्जाको ब्याज आगामी दुई बर्ष सम्मका लागि स्थगन गरिदिन माग गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई […]

फेवातालको सौन्दर्यकरणमा ध्यान दिन पोखरा पर्यटन परिषदको आग्रह

पोखरा, ३० माघफेवातालको बाँध मर्मत सम्भारको क्रममा यतिबेला तालको पानीको सतह घटाइएको छ । फेवाताल किनारमा थुप्रिएको ग्रेगानलाई यहि समयमा निकालेर तालको आयु बढाउन पोखरा पर्यटन परिषदले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ध्यानाकर्षण गराएको छ […]

पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालिम

पोखरा, ३० माघ   पर्यटन क्षेत्रलाई  प्रविधि मैत्री बनाउनका लागि पोखरा पर्यटन व्यवसायी महिलालाई डिजिटल अनलाइन सम्बन्धि दुई दिने तालिम प्रदान गरिएको छ  ।पर्यटन व्यवसायी महिला संघ (टेवान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा […]

सरकारी पुनर्कर्जा नपाएको होटल व्यवसायीको गुनासो

पोखरा । कोभिड– १९ बाट ग्रसित उद्योग व्यवसायलाई राहातका लागि सरकारले चालू बजेट मार्फत् पुनर्कर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म आफूहरुले पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् । कोभिड संक्रमणले होटल […]

केटु आरोहीलाई नागरिक अभिनन्दन गरिने

पोखराशिशिर ऋतुमा दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ ।

टेसा पोखराको अध्यक्षमा नारायण सापकोटा, मौद्रिक नीति कार्यान्वयन गर्न माग

पोखरा, २२ माघट्रेकिङ इकुपमेन्ट सप एशोसियसन (टेसा) पोखराको बुधबार सम्पन्न २३ औं साधारण सभा तथा १३ औं अधिवेसनले नारायण सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।अधिवेशनले आगामी दुई वर्षको लागि सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति […]