दुई दिने विदाको होटल संघद्वारा स्वागत
पोखरा, १६ वैशाख । हप्तामा दुई दिन विदा दिने सरकारको निर्णयलाई होटल संघ पोखरा नेपालले स्वागत गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले शुक्रबार एक विज्ञप्ति जारी गरी आगामी जेठ १ गतेबाट लागू हुने गरी […]