Trending

मिस तामाङ पोखराको उपाधि मान्सीलाई

पोखरा १६ माघ बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको छैटौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले जितेकी छन् । उनले शनिबार पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ९ प्रतियोगीहरुलाई पछि पार्दै बेस्ट स्माइल टाइटल सहित १ […]

डा. आरसी लामिछानेको ‘खुशी हुँदै फर्कन स्वदेश’ बोलको गीत सार्वजनिक

पोखरा, १४ माघविकासविद् तथा सकारात्मक सोचका अभियन्ता डा. आरसी लामिछानेद्धारा लिखित ‘हामी सबैले सक्दछा’ै पश्चात अर्को गीत ‘खुशी भएर फर्कन स्वदेशमा’ बोलको गीत सार्वजनिक भएको छ । उत्प्रेरणामुलक उक्त गीत इरिप्स नामक युटुव च्यानलवाट सार्वजानीक […]

निराशा नामक छोटो चलचित्रको पोस्टर सार्बजनिक

पोखरा,ह्यासट्याग नेपाल को ब्यानरमा निर्माण भएको “निराशा” (Despair) नामक छोटो चलचित्रको पोस्टरसार्बजनिक भएको छ। पोखरा थिएटरमा भर्खर मन्चन सकिएको नाटक “चरणदाश चोर” का निर्देशकनिश्चल बिमलको मुख्य अभिनय रहेको यस चलचित्रमा पोखराका रङकर्मी एलिशा बिक, रमेशतिमिल्सिना, […]

खुशी किन्न बिदेशिन बाध्य नेपालीको कथा “बस है पियारी” (भिडियो सहित)

पोखरा, २६ असोज । खुशी किनेर पाईन्छ ? शायद पाईदैन । तर खुशी किन्ने वहानामा वर्षेनी थुपै्र नेपाली युवाहरु विदेशिन्छन् । थुप्र्रै बाध्यताहरुले नेपाली युवालाई विदेशिन बाध्य पार्छ । विदेश जाने प्रत्येक युवाहरुको आफ्नै कथा […]

लोक दोहोरी प्रतिष्ठान जिल्ला कास्कीको २० औ साधारण सभा सम्पन्न

पोखरा ।राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीको २० औ साधारण सभा तथा विजया दशमी दीपावली तथा छट पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा […]

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिति पोखराको शुभकामना आदान प्रदान

पोखरा ।नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिति पोखराको आयोजनामा नेपालीहरुको महान पर्व दशै, तिहार छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।सो अवसरमा वोल्दै नेपाल फिजिकल ट्रेनिङ एशोसियसन केन्द्रका अध्यक्ष […]

पत्रकार राजाराम पौडेल सम्मानित विसौनी दोहोरी नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

पोखरा, असोज २२ गते । पोखरा सिर्जनाचोकमा रहेको विसौनी दोहोरीसाँझ नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको यो दोहोरीसाँझको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा लोकसंगीत विभाग प्रमुख […]

शिव परियारको पिउन सुरु गरेपछि

“पिउँदिनभन्दाभन्दै पिलायो साथीले “ को अपार सफलता पछि शिव परियारको गायनमापिउने र पिलाउने श्रिङ्खलाको फेरी अर्को गित“पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ”भन्ने बोल सहितइम्प्रेसन्स इन्टरटेनमेन्टले दशैंलाई लक्षित गरीबजारमाल्याउँदैछ ।मनोरञ्जन उधोगकासिद्दहस्तनृत्य निर्देशककविराजगहतराज र छायांकार […]

रोहन र बिनाको ‘क्या बबाल’ सार्वजनिक( हेर्नुहोस भिडियो सहित)

पोखरा / कलाकारद्वय रोहन नेपाली र बिना राउत अभिनित म्युजिक भिडियो ‘क्या बबाल’ सार्वजनिक गरिएको छ । मनि खालिङको प्रस्तुतिमा निर्माण भएको गीतलाई खालिङले नै लेखका हुन् । स्वर भने सुभाष ढुङ्गानाको छ । चर्चित […]

मिस ग्रेस पोखराको फस्ट लुक, १० प्रतियोगिहरुले प्रस्तुति दिने

विजेताले नगद ५० हजार पुरस्कार प्राप्त गर्ने  मिस ग्रेस पोखराको फस्ट लुक चैत्र ७ गते लेकसाइडको ओपन हाउसमा गरिने भएको छ । वियोण्ड इन्टरटेनमेन्टको आयोजनामा उक्त प्रतियोगिताको फस्ट लुकसार्बजनिक गरिने भएको हो । अन्तरवार्ता र […]