केपी ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक – कृषिमन्त्री अर्याल
स्याङ्जा, २९ पुस । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपकाले वैधानिकता पाउने दाबी गर्नुभएको छ । बुधबार नेकपा अर्जुनचौपारी गाउँपालिका कमिटी र भीरकोट नगर […]