Trending

फिस्टेल एकेडेमीमा अभिभावक अभिमुखिकरण कार्यक्रम

 चैत्र १९,पोखरा  पोखरा महानगरपालिका वडा न १७ तल्लो बिरौटामा अबस्थित फिस्टेल एकेडेमीले आफ्नो बिद्यालयमा अध्ययनरत बिद्यार्थिका अभिभावकहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।  विभिन्न तहमा अध्ययनरत बिध्यार्थिका अभिभावकहरुलाइ छुट्टाछुट्टै रुपमा अभिभावकले आफ्ना बिध्यार्थिलाइ ध्यान दिनु […]

शुभतारा थ्रि एन्जल्स मिसन स्कूलको ११औँ वार्षिकोत्सव एवं अभिभावक दिवस मनाईयो

पोखरा १६ चैत ।“बालबालिकाको सर्वाङ्गीण विकाकाशका लागि शिक्षा” भन्ने मुल नाराका साथ पोखराको नयाँगाउमा सञ्चालित शुभतारा थ्रि एन्जल्स मिसन स्कूलले आफ्नो एघारौँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा अभिभावक दिवस कार्यक्रम गरेको छ ।बुधबार थ्रि एन्जल्स कम्पलेक्सको […]

एसईईको नतिजा साउन मसान्तभित्र दिने तयारी

३१ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मशान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । हाल जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र साउन अन्तिमसम्म नतिजा सार्वजनिक […]

एसईई नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी

३१ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको छ । असार २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको बोर्डले कुनै […]

नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने

काठमाडौँ ।दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार […]

पाल्पाका गैरेलाई अमेरीकामा विद्यावारिधी

गण्डकी, २८ वैशाख पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका वडा नं. ७ खानीगाउँका शंकर गैरेले अमेरिकाबाट विद्यावारिधी गर्नुभएको छ ।अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजि एण्ड माइक्रोवायोलोजि बिषयमा विद्यावारिधी गर्नुभएको हो ।चितवनस्थित […]

माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वर्ड च्याम्पियनसीप २०२१’ तयारी पूरा, राष्ट्रिय विजेता अमेरीकामा भाग लिन पाउने

पोखरा ‘माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीप २०२१’ को प्रतियोगीताका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ ।बीसौँ माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीप नेपालको लागि राष्ट्रिय पार्टनर दीपआईटी एण्ड एजुकेशनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युटका […]

डिपिएल नेपालको अध्यक्षमा बसन्त गिरी

पोखराडाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) गण्डकीको अध्यक्षमा बसन्त गिरी चयन हुनुभएको छ ।  झापाको दमक नगरपालिकामा माघ १० गते भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट गण्डकी प्रदेशको अध्यक्षमा बसन्त गिरी चयन हुनुभएको हो । गिरीको नेतृत्वमा ४० जनाको […]

नमस्ते एजुकेशनको गुरुङ सांस्कृतिक फोटो प्रतियोगिता सम्पन्न

पोखरा ११, माघ ।पोखरामा प्रधान कार्यालय रहेको नमस्ते एजुकेशन इन्स्टिच्यूट प्रालिले गुरुङ साँस्कृतिक फोटो प्रतियोगिता सम्पन्न गरेको छ ।सो इन्स्टिच्यूटले आफ्नो स्थापनाको १५औं वार्षिकोत्सव तथा गुरुङहरूको महानचाड ल्होछारको अवसरमा आयोजना गरेको प्रतियोगितामा चन्द्र गुरुङ प्रथम […]

प्रदेश संग्रहालय पोखराले संग्रहालय शैक्षिक कार्यक्रम र सामाग्री संकलनलाई जोड दिने

पोखरा ।पोखराको नयाबजारमा रहेको प्रदेश संग्राहलयले संग्रहालय शैक्षिक कार्यक्रम र सामाग्री संकलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश सरकार गठन संगै गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयद्धारा सञ्चालित प्रदेश संग्रहालयको प्रवद्र्धनका लागी उक्त […]