ताङतिङ चिनाउने पुस्तक प्रकाशित
काठमाडौं—पर्यटकीय नगरी पोखरा नजिकैको ग्रामीण पर्यटन केन्द्र ताङतिङ चिनाउने एउटा पुस्तक ‘ताङतिङ मेरो गाउँ’ प्रकाशित भएको छ। स्थानीय हिमालय मिलन माविका प्रधानाध्यापक एवं पर्यटन अभियन्ता ओमप्रकाश गुरुङले पुस्तक लेखेका हुन्।उनको संस्मरणात्मक पुस्तकमा ताङतिङको प्रकृति, संस्कृति, […]